05 Jun 2026, Friday
मनमोहन प्राविधिक विश्वविद्यालय कोशी प्रदेश सरकारले वि.सं. २०७६ सालमा स्थापना गरेको नेपालको पहिलो प्राविधिक विश्वविद्यालय हो । यो विश्वविद्यालय कोशी प्रदेशको मोरङ जिल्लाको बुढिगङ्गा गाउँपालिका वडा नं.४ मा अवस्थित छ । यस स्थानमा वि.सं. २०६५ सालदेखि मनमोहन स्मृति पोलिटेक्निक सञ्चालन भइरहेको थियो । प्राविधिक शिक्षालाई गुणस्तरीय, प्रगतिशील तथा जीवनोपयोगी बनाउने मनमोहन स्मृति पोलिटेक्निको उच्चतम आदर्शलाई आत्मसात गर्दै त्यसैको पूर्वाधारमा मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना भएको हो ।
मुलुकको सर्वाङ्गीण विकासको लागि आवश्यकपर्ने उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने, बहुप्राविधिक विश्वविद्यालयको अवधाराणा अनुरूप प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त, उपलब्धिमूलक र अन्तर्राष्ट्रिय विकासक्रमसँग आबद्घ गर्न सक्ने मानव संसाधन विकास गर्ने र विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र सान्दर्भिक अनुसन्धानलाई व्यापक एवम् व्यावहारिक र समयसापेक्ष बनाउने यस विश्वविद्यालयको उद्देश्य हो ।
मनमोहन प्राविधिक विश्वविद्यालयको उद्देश्य परिपूर्तिका लागि विश्वविद्यालयलाई गुणस्तरीय र प्रतिस्पर्धी जनशक्ति छनोट गरी आपूर्ति गर्न विश्वविद्यालय सेवा आयोगको स्थापना भएको हो । आयोगले योग्यता प्रणालीको सिद्घान्त बमोजिम स्वच्छ, निष्पक्ष र विश्वसनीय प्रतिस्पर्धाको माध्यमबाट विश्वविद्यालयको शिक्षण तथा प्रशासनिक सेवाका जनशक्ति छनोट गरी नियुक्तिकालागि विश्वविद्यालयमा सिफारिस गर्नेछ ।
मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोग

प्रा.डा. दामोदर थापा क्षेत्री
अध्यक्ष
प्रा.डा. सरोज नेपाल
सदस्य
With mobile traffic continuing to dominate online activity, digital platforms are increasingly adopting mobile-first strategies to improve accessibility and performance.
In various technology discussions, KUNCI777 responsive gateway is often highlighted as a platform optimized for smooth mobile interaction and efficient page loading.
Another platform frequently referenced by online users is TAURUS77 community website which is recognized for its clean interface and stable navigation experience.
For users interested in modern web accessibility, POLA289 platform hub has become one of the commonly discussed digital references in several online communities.
Additionally, RINDUSLOT access portal continues to gain visibility among users looking for responsive and user-friendly digital platforms.
As technology continues to evolve, mobile optimization and accessibility standards remain essential factors in shaping modern digital experiences.